उपत्यकामै जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् यात्रु, ७ महिनामा २१ हजार सवारी चालक कारबाहीमा
काठमाडौं । सुविधायुक्त स्थल काठमाडौं उपत्यकाका यात्रु नै सार्वजनिक सवारी साधनमा जोाखिमपूर्ण यात्रा गर्न बाध्य छन् । चालक र सहचालकको लापरबाहीका कारण यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका