जेठभित्रै इपानको नयाँ कार्यसमिति निर्वाचन गर्ने निर्णय
काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) को आइतबार बसेको कार्यसमिति बैठकले जेठ ३२ मा वार्षिक साधारणसभामा तथा नयाँ कार्यसमितिको निर्वाचन गर्ने निर्णय गरेको छ । बैठकले आर्थिक वर्ष २०७८/७९ को २१ औं वार्षिक