प्राधिकरणले १५० मेगावाटको जवा तिला आयोजना निर्माण गर्ने
काठमाडौं । कोहलपुरदेखि लामोदूरी तय गरेर जुम्ला पुगेको ११ केभी क्षमताको प्रसारण लाइनले प्रवाह गर्ने बिजुलीको गुणस्तर राम्रो छैन । जिल्लामा भएका साना लघुजलविद्यत् आयोजना वर्षमा पटक पटक बिग्रन्छन् । स्थानीयवासीले बिजुलीको राम्रो सुविधा पाउन