६.८ मेगावाटको सौर्य विद्युत आयोजनाको निर्माण सुरु,दशैंपछि ग्रिडमा जोडिने
काठमाडौं । मोरङको बूढीगंगा गाउँपालिकाको हात्तीमुडामा ६.८ मेगावाटको सौर्य विद्युत आयोजनाको निर्माण सुरु भएको छ । जी-आई सोलार कम्पनीले यो सौर्य विद्युत आयोजनाको निर्माण सुरु गरेको हो । आयोजना स्थलमा गत असारबाट काम सुरु गरिएको