पूर्वाधार विकास र पर्यटकीय क्षेत्रको संरक्षण मन्त्रालयको प्राथमिकतामा: पर्यटन मन्त्री श्रेष्ठ
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पूर्वाधार विकास र पर्यटकीय क्षेत्रको संरक्षण सधै मन्त्रालयको प्राथमिकतामा रहेको बताएका छन् । सोमवार नेपाल व्यवसायिक कलाकार संघले नेपाल आर्ट काउन्सिलमा आयोजना गरेको कलाकार तथा लेखक