पहुँचमार्ग जीर्ण हुँदा राहुघाट र सहायक नदीमा निर्माणाधीन जलविद्युत आयोजनालाई समस्या
म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाले प्रयोग गर्ने पहुँचमार्ग जीर्ण हुँदा दुर्घटनाको जोखिम बढेको छ । पहुँच मार्ग जीर्ण हुँदै गएपछि विश्वको सातौँ अग्लो धवलागिरि (८१६७ मिटर) हिमालको फेदीमा मुहान रहेको राहुघाट र