जिरीमा पर्यटकीय ताल निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया अघि बढाइने
मकवानपुर । बागमती प्रदेश सरकारले दोखलाको जिरीमा पर्यटकीय ताल निर्माणका लागि ७७५ रोपनी जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । जिरी नगरपालिकाको वडा नं ५ मा प्रदेश गौरवको आयोजनाका रुपमा निर्माण गरिने ताल