Nepal Purbadhar

शनिबार, असार २९, २०८१
Saturday, July 13, 2024

शनिबार, असार २९, २०८१
Saturday, July 13, 2024

जिरीमा पर्यटकीय ताल निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया अघि बढाइने


मकवानपुर । बागमती प्रदेश सरकारले दोखलाको जिरीमा पर्यटकीय ताल निर्माणका लागि ७७५ रोपनी जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।

जिरी नगरपालिकाको वडा नं ५ मा प्रदेश गौरवको आयोजनाका रुपमा निर्माण गरिने ताल निर्माणका लागि उक्त निर्णय गरिएको सरकारको प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले जानकारी दिए ।

साथै सरकारी कामकाजको भाषासम्बन्धी विधेयक मस्यौदाको तयारीका लागि सैद्धान्तिक स्वीकृति दिने समेत सरकारले निर्णय गरेको छ ।


Read Previous

पेट्रोल चोरी पैठारीमा संलग्न ट्याङ्कर चालकलाई कारबाही

Read Next

विद्युतीय पूर्वाधार अभावमा बर्खाको विद्युत खेर जाने चिन्ता

Leave a Reply

Your email address will not be published. Required fields are marked *