जलस्रोत विधेयक-२०८१ संसदमा पेश
काठमाडौं । सरकारले जलस्रोत विधेयक-२०८१ संसदमा पेश गरेकाे छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले छलफलका लागि विधेयक शुक्रबारकाे प्रतिनिधिसभा संसद बैठकमा पेश गरेकी हुन् । मन्त्री शर्माले जलस्रोत