१६ जलविद्युत कम्पनीले मर्जरमा जान लिए आयोगको अनुमति
काठमाडौं । विद्युत नियमन आयोगले निजी क्षेत्रका १६ जलविद्युत कम्पनीलाई मर्जरको अनुमति दिएको छ । आयोगले निजी ऊर्जा उत्पादकहरूका यी कम्पनीले मर्जरका लागि गरेको प्रस्ताव स्वीकृति गरी एक हुन अनुमति दिएको हो । अनुमति प्राप्त