मर्स्याङ्दी जलविद्युत केन्द्रकाे बाँध किनारकाे जग्गा अधिग्रहण प्रक्रिया अघि बढ्याे
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटस्थित मर्स्याङ्दी जलविद्युत केन्द्रले बाँधको किनारमा रहेको नौ रोपनीभन्दा बढी जग्गा अधिग्रहण गरेको छ । ६९ मेगावाट क्षमताकाे जलविद्युत केन्द्रले बाँध क्षेत्रकाे बस्ती डुबान र कटानमा परेपछि जग्गा अधिग्रहण गरी