जलवायु परिवर्तनको कारण जलविद्युत् विकासमा जोखिम थपिदैः विश्व बैंक
काठमाडौं । नेपालमा जलविद्युत् उत्पादनको प्रचुर सम्भावना भए पनि जलवायु परिवर्तनको असरले गर्दा उत्तिकै जोखिम बढ्दै गएको छ । विश्व बैंकले सोमबार सार्वजनिक गरेको नेपाल डेभलप्मेण्ट अपडेट्सका अनुसार प्राकृकित प्रकोपको जोखिम उच्च हुदै जाँदा जलविद्युत