जलवायु परिवर्तनका असर न्यूनीकरण नगरे २०५० सम्ममा जीडीपी न्यूनतम ७ प्रतिशतले घट्ने विश्व बैंकको चेतावनी
काठमाडौं । विश्व बैंक समूहले जलवायु परिवर्तनका असर न्यूनीकरण नगरे २०५० सम्ममा नेपालको कूल गार्हस्थ उत्पादन (जीडीपी) न्यूनतम पनि ७ प्रतिशतले घट्ने चेतावनी दिएको छ । समूहले विहीबार सार्वजनिक गरेको नेपालको ‘राष्ट्रिय जलवायु तथा विकास