जलवायु तथा विकास प्रतिवेदन सार्वजनिक, जलवायु जोखिम झेल्न नेपालले ४ क्षेत्रलाई प्राथमिकता दिन सुझाव
काठमाडौं । विश्व बैंक समुहले राष्ट्रिय जलवायु तथा विकास प्रतिवेदन (कन्ट्री क्लाइमेट एण्ड डेभलप्मेण्ट रिपोर्ट) सार्वजनिक गरेको छ । प्रतिवेदनले जलवायु परिवर्तनबाट विकास संरचनामा हुने जोखिमलाई न्यूनकरण गर्न नेपालले मूख्य ४ क्षेत्रलाई प्राथमिकता दिनुपर्ने उल्लेख