Nepal Purbadhar

Tag: #जनताकाे जलविद्युत कार्यक्रम

ऊर्जा
जगदुल्ला अर्धजलाशय आयोजनालाई उत्पादन अनुमति दिने तयारी

जगदुल्ला अर्धजलाशय आयोजनालाई उत्पादन अनुमति दिने तयारी

काठमाडौं। विद्युत विकास विभागले कर्णाली प्रदेशको डोल्पा जिल्लामा निर्माण हुन लागेको १०६ मेगावाटको जगदुल्ला अर्धजलाशय जलविद्युत आयोजनालाई उत्पादन अनुमतिपत्र दिने तयारी गरेको छ । विभागले आयोजनाको प्रवर्द्धक जलदुल्ला हाइड्रोपावर कम्पनीको नाममा उत्पादन अनुमतिपत्र दिने प्रक्रिया