जगदुल्ला अर्धजलाशय आयोजनाको पिपिएमा हस्ताक्षर, २०८६ मा विद्युत उत्पादनकाे लक्ष्य
काठमाडौं । कर्णाली प्रदेशको डोल्पामा निर्माण हुन लागेको १०६ मेगावाटको जगदुल्ला अर्धजलाशय जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए) सम्पन्न भएको छ । विद्युत नियमन आयोगले गत चैत १९ मा स्वीकृति दिएपछि नेपाल विद्युत प्राधिकरणले आयोजनाको