जगदुल्ला आयोजनाकाे  वित्तीय व्यवस्थापन र निर्माण व्यवसायी छनोटको प्रक्रिया अन्तिम चरणमा

काठमाडौं ।  १०६ मेगावाटकाे जगदुल्ला जलविद्युत आयोजनाको भौतिक संरचना निर्माणका लागि  वित्तीय व्यवस्थापन र निर्माण व्यवसायी छनोटको काम अन्तिम चरणमा पुगेको छ ।  उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ अगाडि बढाइएको याे आयोजनाका लागि वित्तीय स्राेत