छुजुङ खोला अर्धजलाशय आयोजनाको विस्तृत अध्ययन हाइड्रो कन्सल्टले गर्ने
काठमाडौं । संखुवासभामा पहिचान भएको ६३ मेगावाटको छुजुङ खोला अर्धजलाशय जलविद्युत आयोजनाको विस्तृत अध्ययन हाइड्रो कन्सल्ट इन्जिनियरिङ कम्पनीले गर्ने भएको छ । सांग्रिला ऊर्जा प्रालिले निर्माण गर्ने आयोजनाको विस्तृत अध्ययन नेपालकै हाइड्रो कन्सल्टले गर्न लागेको