छिम्केश्वरी पर्यटन मार्गमा तीन तहका सरकारको लगानी
आँबुखैरेनी गाउँपालिका–५ मा पर्ने छिम्केश्वरी पर्यटन मार्ग कालोपत्र गर्नका लागि तीन तहकै सरकारले लगानी गरेका छन् । गण्डकी प्रदेशको ४७ करोड, संघीय सरकारको समपुरक ६ करोड र आँबुखैरेनी गाउँपालिकाको १ करोड गरी ५४ करोड रुपैयाँ