चेम्बरको ऊर्जा क्षेत्र सुधारका १३ बुँदे सुझाव
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नेपालको पानी जनताको लगानी नारालाई व्यवहारिक कार्यन्व्यन गर्न उर्जा मन्त्रालसग आग्रह गरेको छ । मंगलबार उपप्रधान एवं ऊर्जा जलश्रोत तथा सिंचाइ मन्त्री राजेन्द्र लिङदेनसंग सिंहदरबारमा भएको भेटवार्तामा कमर्सको पदाधिकारी