तनहुँको चुँदी खोलामा बन्याे झोलुङ्गे पुल, २ वडाका स्थानीय लाभान्वित
डुम्रे (तनहुँ) । तनहुँको भानु नगरपालिका–४ र ५ जोड्ने गरी चुँदी खोलामाथि झोलुङ्गे पुल निर्माण गरिएको छ । लामो समयदेखि स्थानीय बासिन्दाले भोग्नुपरेको सास्तीलाई मध्यनजर गरेर पुल निर्माण गरिएको हो । उक्त पुलको लम्बाइ ७४