चीनकाे केरुङ जाने ट्रक चालकलाई प्रवेश पास प्रदान गर्न पत्राचार
काठमाण्डौं । रसुवागढी नाकाहुँदै चीनको केरुङ जाने ट्रक कन्टेनरका चालकलाई चीन प्रवेश अनुमति पत्र सम्बन्धी कार्यविधि कार्यान्वयन गर्न अध्यागमन विभागले रसुवागढी नाकाको टिमुरे स्थित अध्यागमन विभाग र जिल्ला प्रशासन कार्यालय रसुवालाई पत्राचार गरेकोछ । रसुवागढी