Nepal Purbadhar

Tag: #चालू आर्थिक वर्षको पुँजीगत खर्च ५३ अर्ब मात्रै

अर्थतन्त्र
आर्थिक वर्षको ६ महिना बित्दा पुँजीगत खर्च १४ प्रतिशत मात्र

आर्थिक वर्षको ६ महिना बित्दा पुँजीगत खर्च १४ प्रतिशत मात्र

काठमाडौँ । सरकारले चालू आर्थिक वर्ष २०७९/८० को ६ महिनाको अवधिमा लक्ष्य अनुसारको पुँजीगत खर्च गर्न असफल भएको छ । सरकारले चालू आवको आधी अवधिमा मुस्किलले विनियोजित बजेटको १४ प्रतिशत मात्रै खर्च गरेको छ ।