चालू आवकाे ६ महिना सकिँदा कामपाले उठायाे ५ अर्ब राजस्व
काठमाडौं । काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षको अर्धवार्षिक (६ महिना) अवधिमा करिब ५ अर्ब रुपैयाँ राजश्व संकलन गरेकाे छ । महानगरपालिकाले साउनदेखि पुस मसान्तसम्मकाे अवधिमा ४ अर्ब ९० करोड ५१ लाख ९० हजार रुपैयाँ बराबर