चालु आर्थिक वर्षको फागुनसम्ममा १०५ किलामिटर राजमार्ग कालोपत्रे, २८२ पुल निर्माण
काठमाडाैं । सरकारले सार्वजनिक गरेकाे आर्थिक सर्वेक्षण २०७९/८० अनुसार २०७९ फागुनसम्ममा १७ हजार ४ सय ८० किलोमिटर कालोपत्रे, ७,९५६ किलोमिटर ग्रावेल र ८,६६४ किलोमिटर कच्ची सडक गरी हालसम्म संघीय सरकारबाट निर्माण भएको सडकको लम्बाइ ३४