चुनौतीबीच केबलकारमा लगानी बढाउँदै निजी क्षेत्र
काठमाडौं । झण्डै २५ वर्षअघि देशकै पहिलो केबलकार (मनकामना केबलकार) अवलोकन गर्न पुगेका तत्कालीन राजा वीरेन्द्र शाहलाई अध्यक्ष लक्ष्मणबाबु श्रेष्ठले यो नयाँ व्यवसाय राम्रोसँग चलेको कारण आफु उत्साहित भएको बताउँदा राजाले भनेका थिए -‘आफ्नो व्यवसाय