चक्रपथ सडक विस्तारमा अवरोध कहाँ छ ?
काठमाडौं । ढपक्क ढाकेको तुँवालोका पर्दाबाट सूर्यको मलिन किरणले आज बिहान काठमाडौंको कलंकीमा न्यानो स्पर्श छर्दै थियो । यात्रुहरूको चहलपहल विस्तारै बढ्दै जाँदा गाडी पनि यात्रुको प्रतीक्षा गरिरहेका देखिन्थे । ठिक ९ बजे उपप्रधानमन्त्री एवं