दलहरूको चुनावी घोषणापत्रमा हरित हाइड्रोजन उत्पादनको प्रतिबद्धता, हाेला त कार्यान्वयन ?
काठमाडौं । विश्वका धेरै देश पेट्रोलियम इन्धन प्रतिस्थापन गर्न हरित हाइड्रोजन इन्धनको विकल्पमा जाँदै गर्दा नेपालमा भखरै यसबारे बहस हुन थालेको छ । जलविद्युत उत्पादनको जडित क्षमता बढ्दै गएकाले पनि नेपाललाई हरित हाइड्रोजन उत्पादनको केन्द्र