असारमा सकिएला त ‘ग्वार्को फ्लाई ओभर’ निर्माणको काम ?
काठमाडौं । काठमाडौं चक्रपथमा सवारी आवागमनको अत्यधिक चापलाई व्यवस्थापन गर्न सरकारले ललितपुरको ग्वार्को चोकमा फ्लाई ओभर निर्माण थालेको २०८० फागुनमा २ वर्ष पूरा हुदैछ । योजना अनुसार काम भएको हुन्थ्यो भने २ वर्ष सम्पन्न हुँदा