केयुद्वारा ग्रीन हाइड्रोजन उत्पादन तथा रिफ्युलिङ स्टेसनको सफल परीक्षण
काठमाडौं । काठमाडौं विश्व विद्यालय (केयु) ले ग्रीन हाइड्रोजन उत्पादन तथा रिफ्युलिङ स्टेसनको सफल परीक्षण गरेको छ । केयुले विश्व विद्यालय परीसरमै ग्रीन हाइड्रोजन उत्पादन तथा रिफ्युलिङ स्टेसनको प्रविधि जडान गरी सफल परीक्षण गरेको हो