सडक सञ्जालसँग जाेडिँदै बाँकेका ग्रामीण बस्ती
बाँके । पूर्वाधारका संरचना निर्माण हुँदा बाँके जिल्लाका गाम्रीण बस्ती नेपालगञ्ज सहरकाे सडक सञ्जालसँग जोडिँदै गएका छन् । २३ वडा रहेकाे नेपालगञ्ज उपमहानगरपालिकामा १ सय १६ किलाेमिटर सडक कालाेपत्रे भएसँगै जिल्लाका ग्रामीण बस्ती सहरकाे सडक सञ्जालसँग