गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक रुपमा सञ्चालनमा
काठमाडौं । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक रुपमा सञ्चालनमा आएको छ । यो सञ्चालनमा आएको देशकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल हो । नेपाल एयरलाइन्सको न्यारो बडी विमानलाई विमानस्थलमा अवतरण गरेर सञ्चालन थालनी गरेको हो । यस