हेलम्बु हुँदै लाङ्टाङ र गोसाइँकुण्ड जोड्ने पदमार्ग तयार
चाैतारा । सिन्धुपाल्चोकको प्रमुख पर्यटकीय गाउँ हेलम्बु हुँदै रसुवाको लाङ्टाङ र गोसाइँकुण्ड जोड्ने पदमार्ग तयार भएको छ । विभिन्न पर्यटकीय तथा धार्मिकस्थल हुँदै त्यहाँसम्म पुग्न सकिने पुरानाे तथा नयाँ पदमार्ग निर्माण गरिएकाे हाे । पुरानाे