कृषि विकास बैंकको सीईओमा गोविन्द गुरुङ नियुक्त
काठमाडौं । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गोविन्द गुरुङ नियुक्त भएका छन्। अनिल उपाध्यायको अवकाश भएपछि सीईओ पद रिक्त थियो। बैंक सञ्चालक समितिले शनिबार सीईओमा गुरुङलाई चार वर्षका लागि नियुक्त गरेको हो।