गण्डकी प्रदेश बजेटकाे ३३ प्रतिशत रकम सडक र पुलमा
गण्डकी । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटको ठूलो हिस्सा सडक र पुलमा केन्द्रित गरेको छ । ३३ अर्ब ४२ करोड ७२ लाख रूपैयाँको कुल बजेटमध्ये ११ अर्ब १६ करोड पुल तथा