आगामी नीति तथा कार्यक्रममा प्रधानमन्त्री नेपाली उत्पादन प्रवर्द्धन कार्यक्रम लागु गर्दैछौः गगन थापा
काठमाण्डौ/नेपाली कांग्रेसका महामन्त्री एवं पुर्व मन्त्री गगन थापाले आगामी नीति तथा कार्यक्रममा प्रधानमन्त्री नेपाली उत्पादन प्रवर्द्धन कार्यक्रम लागु गर्न लागेको बताएका छन् । राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष एवं अर्थविज्ञ डा स्वर्णिम वाग्लेद्धारा लिखित ‘अतृप्त