खोटाङका सबै स्थानीय तहमा ५ वर्षभित्र सक्नेगरी विद्युतीकरण काम तीव्र
खोटाङ । कुल १० स्थानीय तह रहेको खोटाङमा अहिले अधिकांश स्थानीय तहमा विद्युतीकरणको काम भइरहेको छ । ५ वर्षभित्र सबै ठाउँमा विद्युत् विस्तार गरिसक्ने संघीय सरकारको योजनाअनुसार जिल्लाका सबै स्थानीय तहमा बसोबास गर्ने उपभोक्ताको घरमा