खानेपानी र सरसफाई सुधारका लागि विश्व बैंकले १० अर्ब रुपैयाँ ऋण सहयोग गर्ने
काठमाडौं । खानेपानी र सरसफाई सेवाको वितरणमा सुधार गर्न तथा एकीकृत जलस्रोत व्यवस्थापनको प्रवद्र्धनमा मद्दत गर्न विश्व बैंकले ८ करोड अमेरिकी डलर (१० अर्ब नेपाली रूपैंया) बराबरका आयोजनामा सहयोग गर्ने भएको छ । बुधबार नेपाल