कृषि कार्यक्रम सुधारमार्फत आत्मनिर्भर
विश्वभर अहिले हावापानीमा आएको परिवर्तन र खाद्य सुरक्षाका विषयहरु उठिरहेका छन् । नेपालको लागि पनि यो विषय महत्त्वपूर्ण छ । आफ्नै भौगोलिक अवस्थिति र नेपालीलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन पनि यी विषय चर्चायोग्य हुन पुगेका छन्