खाँदबारी-किमाथाङ्का सडकको साढे ६ किलोमिटर ट्रयाक खुल्यो
सङ्खुवासभा । राष्ट्रिय गौरवको किमाथाङ्का–खाँदबारी सडकको साढे ६ किलोमिटर मार्ग (ट्रयाक) खोलिएको छ । नेपाली सेनाले भौगोलिक हिसाबले विकट मानिएको किमाथाङ्का–खाँदबारी सडकमा यति ट्रयाक खाेलेकाे हाे । उत्तरी क्षेत्रमा रहेको नाका किमाथाङ्का निकै विकट र