खरिद ऐन कार्यान्वयनमा आएपछि अहिलेसम्मकै सबैभन्दा धेरै कम्पनी कालोसूचीमा, (कुन कुन कम्पनी परे सूचीसहित)
काठमाडौं । सार्वजनिक खरिद ऐन २०६३ र नियमावली २०६४ कार्यान्वयनमा आएको १६ वर्ष पूरा भएको छ । यो अवधिमा समयमा काम नगर्ने, सम्झौताअनुसार काम नगर्ने, सम्झौता गर्न नै नआउने, आचरण विरुद्ध काम गर्नेलगायतका बोलपत्रदाता, प्रस्तावदाता,