भट्टीदेखि सपिङमलसम्म क्यूआर कोड पेमेन्ट, एक महिनामै १० अर्ब बढीकाे काराेबार
काठमाडौं । कोटेश्वरका शिशिर पोख्रेलको गोजीमा २ वर्ष अघिसम्म नगद रुपैयाँ कहिल्यै टुट्दैन्थ्यौं । काठमाडौं जस्तो सहरमा पाइला–पाइलामा पैसा खर्च हुने भएकाले पनि साथमा पैसा बोकेर नै हिड्थे उनी । तर,अहिले पोख्रेल नगद पैसा होइन्,