क्यान झापाको अध्यक्षमा घिमिरे
झापा । कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासङ्घ, झापा शाखाको अध्यक्षमा कृष्णप्रसाद घिमिरे सर्वसम्मत चयन भएका छन् । क्यानको शनिबार विर्तामोडमा भएको चौथो जिल्ला अधिवेशनले ८ सदस्यसमेत चयन गरेको छ । पदाधिकारीहरू भने क्यानको विधानले शाखाको