क्यानडासँग ८ हजार गिगावाट पम्प स्टोरेज जलविद्युत उत्पादनको सम्भाव्यता
काठमाडौं । जलस्रोतमा धनी उत्तर अमेरिकी देश क्यानडाले पम्प स्टोरेजबाट ८ हजार गिगावाट (८० लाख मेगावाट) जलविद्युत उत्पादन गर्ने सम्भाव्यता देखिएको छ । क्यानडा भरमा पहिचान भएका १२ सय बढी पम्प स्टोर आयोजनाबाट यति विद्युत