कोशी प्रदेशले बनायो पहिलो प्रदेश ऊर्जा योजना, २०४० सम्म ६५ सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य
काठमाडौं । सात प्रदेशमध्ये कोशीले सबैभन्दा पहिलो प्रदेश ऊर्जा योजना तयार गरेको छ । प्रदेश योजना अनुसार सन् २०४० सम्म जलविद्युत् र अन्य स्रोतबाट कुल ६ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य छ