केही दिनभित्रै १५ सय मेगावाटको नदीप्रवाही आयोजनाको पीपीए खुल्ने
काठमाडाैं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले केही दिनभित्र १ हजार ५ सय मेगावाट क्षमता बराबरको नदी प्रवाही (आरओआर) आयोजनाहरुको विद्युत खरिद–बिक्री सम्झौता (पीपीए) खुल्ने बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरु संस्था नेपाल