केरुङ–काठमाडौं रेलमार्ग अध्ययन गर्न चिनियाँ विज्ञ टोली काठमाडौं आइपुग्यो
काठमाडौं । नेपाल–चीन जोड्ने केरुङ–काठमाडौं रेलमार्ग अध्ययनका लागि चिनियाँ पहिलो टोली मंगलबार काठमाडौं आइपुगेको छ । २०७८ मंसिरमै अध्ययन गर्ने कामको बाँडफाँड भए पनि ३ वर्षपछि बल्ल चिनीयाँ टोली अध्ययनको लागि आएको हो । रेल