डिजिटल सिस्टम’ स्तरोन्नति गर्न मनकामना केबुलकार ५० दिन बन्द हुने
चितवन । मनकामना केबुलकार ५० दिन बन्द हुने भएको छ । केबुलकारको ‘डिजिटल सिस्टम’ स्तरोन्नति गर्न साेमबारदेखि केबुलकार बन्द हुने मनकामना दर्शन प्रालिले जनाएको छ । ‘एनालग’ प्रविधिमा रहेको केबुलकारलाई अत्याधुनिक डिजिटल सिस्टममा स्तरोन्नति गर्न