आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने प्रक्षेपण, प्रतिव्यक्ति आय १ हजार ३७२ डलर, अर्थतन्त्रको आकार ४८ खर्ब ५१ अर्ब रुपैयाँ
काठमाडौं । केन्द्रिय तथ्यांक विभागले चालु आर्थिक वर्ष २०७८/७९ मा ५ दशमलव ८४ प्रतिशतले आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्त (९ महिना) सम्मका वास्तविक तथ्यांक र वैशाखदेखि आउने