उद्योगीलाई डेडिकेटेड फिडर र ट्रंक लाइनको विद्युत बक्यौता ५ वर्षे किस्ताबन्दीमा तिर्ने सुविधा
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंक लाइनको विद्युत बक्यौता महसुल बुझाउन ६० महिनाको म्याद दिएको छ । प्राधिकरणले मंगलबार सार्वजनिक सूचना जारी गर्दै अबको ३० दिनभित्र सम्बन्धित वितरण केन्द्रमा सम्पर्क राखी किस्ताबन्दीको